१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

मैत्रीपूर्ण फुटबलः नेपाल ओमानसँग फराकिलो गोल अन्तरले पराजित

काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाल बलियो टिम ओमानविरुद्ध फराकिलो गोल अन्तरले पराजित भएको छ । आइतबार राति कतारको दोहामा भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा २-१ गोल अन्तरले अग्रता बनाएको बलियो टोली ओमानले दोस्रो हाफमा अग्रता बढाएको थियो । ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले २ गोल…