१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

विश्वकपअघि नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अगाडि अन्तिम अभ्यास खेल आज क्यानडासँग खेल्दैछ । पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई पराजित गरेको नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेल एसोसिएट टोली क्यानडासँग खेल्न लागेको हो । नेपाल र क्यानडाबीचको खेल भारतको चेन्नईस्थित एमए चिदम्बरम मैदानमा दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुनेछ । यसअघि…