३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपाली काँग्रेस १४ औ महाधिवेशन :  नेपालगन्ज नगर सभापतिमा देउवा प्यानलका प्रशान्तसँग उपमेयर उमा थापा मगर पराजित

नेपालगन्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपालगन्ज उपमहानगरमा चर्चामा रहेकी नेपालगन्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापालाई भारी मतले हराउँदै नगर सभापतिमा प्रशान्त विष्ट निर्वाचित भएका छन् । नगर समितिका लागि भएको निर्वाचनमा थापाले प्राप्त गरेको ७६ मतको विरुद्ध विष्टले २४३ मत प्राप्त गरेको मतदान अधिकृत सुभास गौतमले जानकारी दिए । नेपालगन्जमा देउवा र…