५ पुस २०८२, शनिबार | December 20, 2025

एमसीसीको विरोधमा काठमाडौंमा नेत्र विक्रम चन्द नेकपाको वृहत प्रदर्शन

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा प्रदर्शन भएको छ । नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा वृहत प्रदर्शन गरेको हो । एमसीसी विरुद्ध यो नै अहिलेसम्मको ठूलो प्रदर्शन हो । आज काठमाडौंमा एमसीसीको विरोधमा वृहत प्रदर्शन भएको छ । यो नै अहिलेसम्मको सबैभन्दा ठूलो प्रदर्शन हो…