७ पुस २०८२, सोमबार | December 22, 2025

सात बुँदे प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय कमिटी बैठक स्थगित (यस्ता छन् प्रस्तावहरु)

काठमाडौं । नेकपा एमालेको शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको १३ औँ बैठक सात बुँदे प्रस्तावहरू पारित गर्दै भोली सम्मका लागि स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह भएको दाबी गर्दै यसभित्र समस्या उत्पन्न हुँदा कम्युनिष्ट विरोधीहरु उत्साहित बनेको ठकर गरेको छ । बैठकले पार्टीलाई एकताबद्ध…