४ पुस २०८२, शुक्रबार | December 19, 2025

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा दर्ता (पत्रसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिँदै आएको समर्थन फिर्ता गरेको छ । माओवादीले संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिँदै आएको समर्थन फिर्ता गरेको पत्र बुझाएको छ । यससँगै ओली सरकार अल्पमतमा परेको छ । माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई सो पत्र बुझाएका छन् । समर्थन फिर्ताको पत्र…