१० बैशाख २०८३, बिहिबार | April 24, 2026

भूमि आयोग खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई अल्पकालीन आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकले इजलासले अन्तरिम आदेश दिने कि नदिेन भन्नेबारे छलफल गर्न भदौ १ गते दुवै पक्षलाई बोलाएको छ । आदेशमा भनिएको छ, ‘उक्त मितिसम्म विघटित भूमी सम्बन्धी समस्या समाधान आयोगका कामकारबाही सम्बन्धी…