काठमाडौं । नवौं महाधिवेशनले निर्वाचित गरेको कमिटी विघटन गरेर एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटीरुपमा गठन गरेको नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज ११ बजे बस्ने भएको छ । पार्टी विवाद उत्कर्षमा पुगेर पार्टी विभाजनको डिलमा पुगेको अवस्थामा आयोजक कमिटीका अध्यँक्ष रहेका प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहान…