काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँडले यस्तोबेला कसैले कसैलाई दोष लगाउनुको साटो सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै खाँडले तीन महिनाभित्र मुलुकका सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने भनेर प्रधानमन्त्रीले सदनमै आएर गरेको प्रतिवद्धता पुरा गर्न नसकेको बताए । मेलम्चीको खानेपानीको परिकल्पना गर्ने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद…