२० असार २०८३, शनिबार | July 4, 2026

एमालेको आकस्मिक स्थायी कमिटी बैठक बालकोटमा, संसद अधिवेशन अन्त्यपछिको रणनिती निर्माण बैठकको एजेण्डा

काठमाडौं । सरकारले एकाएक दुबै संसदको जारी अधिवेशनको अन्त्य गरेसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् । सरकारले संसद् अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने अनुमानका आधारमा आन्तरिक रणनीति बनाउन ओलीले आकस्मिक बैठक बोलाएको बताईएको छ । ओली निवास बालकोटमा बोलाईएको स्थायी कमिटी बैठकमा भाग लिन उपत्यकामा उपलब्ध…