९ बैशाख २०८३, बुधबार | April 22, 2026

एमालेका नेताहरु माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा जाँदै

काठमाडौं । एमालेका नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोग जाने भएका छन् । माओवादी पार्टी परित्याग गरी एमालेको केन्द्रीय कमिटीमा सामेल भएका पूर्वमाओवादी नेताहरु माओवादी केन्द्र खारेजीको माग गर्दैै आयोग जान लागेका हुन् । उनीहरुले माओवादी केन्द्र अवैध भएको दाबी पेश गर्न लागेका छन् । यही प्रयोजनका लागि पूर्वमाओवादी नेताहरु रामबहादुर थापा,…