१ पुस २०८२, मंगलबार | December 16, 2025

राजनीतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर गर्दैन : सभामुख सापकोटा

चितवन । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नैे सहजिकरणमा दलहरुबीच समझदारी हुने दाबी गरेका छन् । शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानीमा गर्दै सभामुख सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरे । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद् नियमित चल्ने बताए । उनले राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था…