३ पुस २०८२, बिहिबार | December 18, 2025

विप्लव नेकपाका नेता बाँस्तोला सर्वोच्चको रिहा आदेश लगत्तै पुनः पक्राऊ

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै सरकारले पुनः पक्राउ गरेको छ । सर्वोच्चमा परेको बन्दीप्रत्यक्षीकरण विरुद्धको रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न रिहा गर्न आदेश दिए पनि प्रहरीले अदालतपरिसरबाट बाँस्तोलालाई पक्राउ गरेको हो । सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले बन्दी…