काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली निरन्तर वलमिच्चाईंमा लागिरहेको आरोप लगाएका छन् । नेता नेपालले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीमाथि टिप्पणी गर्दै बलमिच्याईं र अलोकतान्त्रिक काम गरिरहेको आरोप लगाएका हुन् । ओलीले संवैधानिक परिषद्को बैठक बोलाएकोमा नेपालले आपत्ति जनाएका छन् । कोरोना भाइरस नियन्त्रण गर्न जनतालाई आवश्यक स्वास्थ्य सामाग्री…