१८ असार २०८३, बिहिबार | July 3, 2026

ओलीको सर्तसहितको एकता प्रस्तावबारे छलफल गर्न नेपाल-खनाल पक्षले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले एकाएक सर्तसहित पार्टीलाई २०७५ जेठ ३ गतेको अवस्थामा फर्काउने घोषणा गरेपछि एमालेको नेपाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार राति ओलीले ससर्त पार्टीलाई जेठ ३ मा फर्काउने घोषणा गरेपछि नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल स्थायी कमिटीको बैठक बोलाएको हो । हिजोमात्र सम्पन्न…