काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुमाथिको सुनुवाईका लागि प्रधानन्यायाधीशले संवैधानिक इजलास गठन गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी रहेका छन् । न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधीश राणाले १४ जना न्यायाधीशमध्येबाट राणाले चार…