काठमाडौं । सत्तारुढ नेकपाका बहुमत सांसदहरुले प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्न गएका छन् । नेकपा संसदीय दला मुख्य सचेतक देव गुरुङ, सांसदहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् । उनीहरुले असंवैधानिक ढंगले सरकारले प्रतिनिधिसभा भंग गर्दा पाँचवर्षसम्म आफुहरुले प्रतिनिधित्व गर्ने हकबाट बञ्चित भएको जिकिर गरेका…