५ बैशाख २०८३, शनिबार | April 18, 2026

माधव नेपालसहित ४ नेतालाई थप कारवाही गरिने, थप १६ जना एमाले नेतालाई स्पष्टीकरण सोधिने

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस अघि नै पार्टीको सदस्यबाट निलम्बन गरेका वरिष्ठ नेता माधव नेपाल सहित थप २० जना एमाले नेताहरुलाई एमालेको महाधिवेश आयोजक कमिटीले कडा स्पष्टीकरण सोध्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले महाधिवेशन आयोजक समितिको बैठकले नेपाल सहित २० जना अन्य नेताहरुसँग कडा स्पष्टीकरण सोध्ने बैठकमा सहभागी…