२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

बामदेव विरुद्धको पेशी आज, सांसद बन्ने योग्यताको क्लिन चिट देला त अदालतले !

काठमाडौं, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद बामदेव गौतमविरुद्धको मुद्दाको पेशी आज तोकिएको छ । सांसद गौतम सांसद बन्नका लागि योग्य नरहेको भन्दै परेको मुद्दाको पेशी आज तोकिएको हो । यसअघि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग…