२० मंसिर २०८२, शनिबार | December 6, 2025

पुष्पलाललाई फेसबुक वाल र बगैंचाको बिरुवामा होईन, अन्तरहृदयबाट सम्झ, बल्ल तिमी कम्युनिष्ट हुनेछौ

फेसबुकमा, ट्वीटरमा र विभिन्न सामाजिक सञ्जालमा आज पुष्पलालको स्मृतिहरुले भरिएका छन् । कम्युनिष्ट पार्टीको संस्थापक भन्दै सामाजिक सञ्जालमा पोष्ट्याउने मध्य धेरैले पुष्पलालको विषयमा बिस्तृत जानकारी नै राख्ने गरेका छैनन् । यत्ति थाहा छ पुष्पलाल कम्युनिष्ट पार्टीका संस्थापक हुन् । पुष्पलालले स्थापना गरेको पार्टीमा वैचारिक बहस भन्दा व्यक्तिगत बहस, सैद्धान्तिक बहस भन्दा पद केन्द्रित बहस र…