१६ असार २०८३, मंगलबार | July 1, 2026

राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन,जसपा त्यो मुसादौडमा छैन : डा.भट्टराई

काठमाडौं । प्रधानमन्त्री, जसपा शिर्ष नेताहरु र एकाले नेताहरुबीच भएको भेटवार्ता सकारात्मक दिशा तर्फ अगाडी बढेको दाबी गरिएकै बेला जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले भने आफ्नो फरक धारणा र्सावजानिक गरेका छन् । सत्तासमिकरण सहित जसपाका ३ बुंदे मागमा प्रधानमन्त्री केपी ओली सकारात्मक बन्दै गएको भनाई बाहिर आएकै भोलिपल्ट परिषदका अध्यक्ष डा.भट्टराईले आफुहरु कुर्सीको…