काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन् । गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनपछि नैतिक जिम्मेवारी लिँदै उनले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएको स्रोतले जनाएको छ । थापाको राजीनामाबारे छलफल गर्न शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । बैठकले राजीनामा स्वीकृत गर्ने सम्भावना भने न्यून रहेको…