काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गर्दै केन्द्रीय समिति विघटन गरेको छ। शुक्रबार काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव पारित गर्दै यस्तो निर्णय गरेको हो। बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पुरक प्रस्ताव पेस र उपमहासचिव जनार्दन शर्माले फरक मत प्रस्तुत गरेका थिए। बैठक…