३१ असार २०८३, बुधबार | July 16, 2026

एमालेमा दशबुँदे पक्षधरलाई ‘सफाया’ अभियान सुरु, पूर्वमा रबिन र पश्चिममा रावल टिकटबाट बन्चित

काठमाडौं । नेकपा एमालेमा दशबुँदे पक्षधर शिर्श नेताहरुलाई पाखा लगाउन पूर्व झापाबाट सुरु भएको अभियान सुदुरपश्चिम सम्म स्पष्ट देखिएको छ । झापामा दशबुँदेका पक्षमा देखिएका झापा– २ की निवर्तमान सांसद पवित्रा खरेल निरौला र क्षेत्र नम्बर १ का रशिन कोईरालालाई टिकटबाट बन्चित बनाइएको छ भने सुदुरपश्चिमको अछामका लोकप्रिय नेता भिम रावललाई पनि टिकटबाट बन्चित बनाइएको…