२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

Images

माओवादी महाधिवेशन सकियो, भोलि केन्द्रीय समिति बैठक, भोलि नै पदाधिकारीको टुंगो लाग्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले जारी बन्दसत्रमा केन्द्रीय सदस्यहरुको वाचन

२२६ जना माओवादी केन्द्रीय सदस्यमा को को परे ? (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २२६ जना केन्द्रीय सदस्यको नामवली प्रस्तुत

एमाले सचिवालय बैठक जारी, राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाउने तयारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा

प्रचण्डद्वारा माओवादीका २२६ केन्द्रीय सदस्यको नाम घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय समितिमा २२६ जना केन्द्रीय

मलामी बोकेको बस दुर्घटनामा मृत्यु भएका ७ मध्य ६ जनाको सनाखत

बुटवल । पाल्पामा आइतबार दिउँसो भएको मलामी बोकेको बस दुर्घटनाका मृतक सातमध्ये छ जनाको सनाखत

ओमिक्रोन फैलन नदिन थप सर्तकता अपनाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ तथा नयाँ भेरिएन्ट ओमिक्रोन फैलन नदिन देशभरका स्थानीय

हिउँमा फसेका बाबुछोराको पाँच दिनमा पनि उद्धार हुन सकेन

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङमा पाँच दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेको छैन

कोभिड र खराब मौसमले एकैदिन विश्वभर ४४ सय उडान रद्द

न्युयोर्क । कोभिड संक्रमण र खराब मौसमका कारण शनिबार विश्वभर करिव चार हजार ४०० उडान

माओवादीको निर्वाचन कार्यक्रम पुनः संशोधन

काठमाडौं । नेकपा माओवादी केन्द्रको निर्वाचन कार्यक्रम फेरि सरेको छ । आठौं महाधिवेशनअन्तर्गत जारी बन्द

शव बोकेर बुटवलबाट रिडी जाँदै गरेको बस दुर्घटना, ७ जनाको मृत्यु

बुटवल । बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लगुवामा

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो, २३.९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा