४ पुस २०८२, शुक्रबार | December 20, 2025

लकडाउनको मारमा परेका मजदूरबारे छलफल गर्न उच्चस्तरीय समिति बैठक जारी



काठमाडौ । कोरोना नियन्त्रणका लागि भइरहेको प्रयास र लकडाउनपछिको अवस्थाबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक सिहदरवारमा वसेको छ ।

समसामियक विषयमा छलफल गर्न समितिको बैठक बस्न लागेको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले बताउनुभयो ।

आजको बैठकमा लकडाउनका कारण समस्यामा परेका मजदूरहरूको बारेमा समेत छलफल हुने बताइएको छ ।

काम गरिरहेको ठाउँमा ठेकेदारले निकालिदिएपछि मजदूरहरू पैदलै हिँडेर लामो यात्रामा निस्किएका छन् । काठमाडौंमा समस्यामा परेकालाई घर फर्किनका लागि यसअघि दुई दिन समय दिने भनिए पनि सरकार पछि हटेको थियो । स्थानीय सरकारले आफ्ना क्षेत्रमा आउन नदिने भनेपछि सरकारले निर्णय गर्न नसकेको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ४ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको