२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

काठमाडौं र कपिलवस्तुमा थपिए २ जना संक्रमित



बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं चन्द्रागिरी नगरपालिका र कपिलवस्तुमा १, १ जनाको संक्रमण पुष्टी गरेको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा काठमाण्डौ चन्द्रागिरीका ३२ बर्षिय पुरुष र कपिलवस्तुकी ६ बर्षिया महिलामा कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ६ : ५३ बजे

मोरङमा मतगणना सुरु भएका ३ क्षेत्रमा नै रास्वपाको अग्रता

काठमाडौं । मोरङका तीन वटा निर्वाचन क्षेत्रमा मत गणना सुरु

झापा-५ मा बालेन साहको अग्रता, केपी ओली पछ्याउँदै

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी सुरुवाती

चितवन-२ मा रास्वपाका रवि लामिछानेको अग्रता, एमाले दोस्रो स्थानमा

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले

भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीको अग्रता कायम, महेश बस्नेतसँग २०० मतको अन्तर

भक्तपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर-२ मा जारी मतगणनाको

यस्तो छ काठमाडौंका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण

काठमाडौं । काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ ।