१० चैत्र २०८२, मंगलबार | March 24, 2026

फेरि थपिए ६ जना कोरोना संक्रमित, संक्रमितको संख्या २७३ पुग्यो



काठमाण्डौ । नेपालमा शनिबार बिहान ६ जना कोरोना संक्रमित थपिएका छन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सिराहामा पहिलोपटक कोरोना संक्रमित देखिएका हुन् । सिराहामा पनि संक्रमित देखिएपछि प्रदेश २ का सबै जिल्लालाई कोरोना संक्रमणले प्रभावित बनाएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  १० : ३७ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण