२१ फाल्गुन २०८२, बिहिबार | March 6, 2026

सरकार विरोधी प्रदर्शनमा विदेशी नागरिक सहभागी !



काठमाडौं । नेपालको कानुन विपरित विदेशी नागरिकहरू सरकार विरोधी प्रदर्शनमा सहभागि भएका छन् ।

काठमाडौंको माइतीघर मण्डलाबाट प्रहरीले प्रदर्शनमा सहभागी पाँचजना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ ।

उनीहरू मध्ये एक अमेरिकी, एक चिनियाँ, एक फ्रेन्च, एक क्यानडेली र एकजना अष्ट्रेलियन नागरिक रहेको प्रहरीले जनाएको छ ।

सरकारविरोधी प्लेकार्डसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

नेपालको कानुनले कुनैपनि विदेशी नागरिकलाई नेपालको आन्तरिक मामिलामा खलल पुग्नेगरी कुनै पनि आन्दोलनमा सहभागी बन्न निषेध गरेको छ ।

उनीहरूसहित तीनजना नेपाली प्रदर्शनकारी पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ११ : २३ बजे

शान्तिपूर्ण निर्वाचनका लागि अमेरिकाद्वारा बधाई

काठमाडौँ । नेपालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३