१० भदौ २०८३, बुधबार | August 26, 2026

बाँके डुडुवाबाट ८ जना कोरोना संक्रमित निको भएर घर फर्किए



नेपालगन्ज । बाँके डुडुवा गाउँपालिका अन्र्तगत रहेका ८ जना कोरोना संक्रमितहरु आज निको भएर घर फर्किएका छन । डुडुवा गाउँपालिका वार्ड नं. ४ शाहपुर्वा क्वारेन्टाइनमा रहेका ८ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।

कोरोना भाइरसको संक्रमण देखिएपछि १८ औ दिनमा उनीहरुलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले स्वास्थ्य परामर्श दिई विदाई गर्नु भएको थियो । डुडुवा गाउँपालिकामा कुल २५ जना कोरोना संक्रमित रहेका छन । ८ जना घर फर्किएपछि अहिले १७ जना अझै आइसोलेशन वार्डमा रहेका छन ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ६ : १७ बजे

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको