२६ असार २०८३, शुक्रबार | July 10, 2026

कोरोना अपडेट : मृत्युहुनेको संख्या ४ लाख ३२ हजार १ सय ५२ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३२ हजार १ सय ५२ पुगेको छ ।

संक्रमितको संख्या ७८ लाख ५९ हजार ४८ पुगेको छ भने संक्रमितमध्ये ४० लाख २५ हजार ४ सय १७ जना उपचारपछि घर फर्किएका छन् ५४ हजार ६८ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख १७ हजार ५ सय २७ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४२ हजार ७ सय ९१, बेलायतमा ४१ हजार ६ सय ६२, स्पेनमा २७ हजार १ सय ३६, इटलीमा ३४ हजार ३ सय १, फ्रान्समा २९ हजार ३ सय ९८ र मेक्सिकोमा १६ हजार ८ सय ७२ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ७ : १० बजे

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले

कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा

मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

बागलुङ । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ ।