४ पुस २०८२, शुक्रबार | December 20, 2025

गुल्मीको धुर्कोटमा सवारी दुर्घटना, १ जनाको मृत्यु २ गम्भिर घाईते



गुल्मी । गुल्मीको धुर्कोटमा सवारी दुर्घटनाबाट १ जनाको ज्यान गएको छ । अर्घाखांची सुत्केरी महिला पु¥याउने क्रममा बाटोमा गाडी फंसेपछि बाटोमै सुत्केरी महिलालाई छाडेर गुल्मी फर्कदै गर्दा पुर्कोट दहको हाडहाडेमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

अर्घाखांचीको देउराली यातायात प्रा.लिको ग १ ज ३९९७ नम्बरको सवारी दुर्घटनाबाट स्थानीय तुलसीराम काउचाको मृत्यु भएको घटनास्थल पुगेका प्रहरी निरिक्षक पंकज चुंडालीले बताए । चुंडालीका अनुसार दुर्घटनामा स्थानीय प्रदिप पुन र रमेश राना गम्भिर घाईते भएको र अन्य ३ जनाको अवस्था समान्य रहेको छ । गम्भिर घाईतेलाई उपचारका लागि सन्धिखर्क पठाईएको र अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको प्रहरी निरिक्षक चुंडालीले बताए । मृतक र घाईते सबै गुल्मी धुर्कोट ३ सुमर भुंवरका स्थानीय बासिन्दा हुन् ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ६ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको