२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

काठमाडौंमा पनि भित्रियो सलह किरा



काठमाडौं । काठमाडौं उपत्यकामा पनि सलह किरा भित्रिएको छ ।

मंगलबार अपरान्ह काठमाडौंको लाजिम्पाट, रानीबारी, सामाखुशी, गोंगबु, बसपार्क क्षेत्रमा सहल किरा देखिएको हो ।

काठमाडौंमा थोरै संख्यामा मात्र सलह देखिएको नार्कले जनाएको छ ।

सलह धपाउन रानीबारी क्षेत्रका मानिसहरुले घरको छतछतबाट भाँडाकुँडा बजाएका छन् ।

विगत केहिदिन यता भारतहुँदै नेपाल भित्रिएको सलह किराले यतिबेला पहाडी क्षेत्रमा पुगिसकेको छ । मंगलबारबिहान मात्रै रसुवामा समेत सलह पुगेको थियो ।

सानो समुहमा मात्रै आएका कारण अहिल्यै आत्तिनुपर्ने अवस्था नभएको तर ठूलो समुहमा आएमा भने खेतीबालीलाई नष्ट गर्न सक्ने भन्दै कृषि वैज्ञानिकहरुले सचेत बन्न किसानहरुलाई सुझाव दिएका छन् ।

ठूलो संख्यामा सलह भित्रिएमा भने विषादी नै प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ६ : ०७ बजे

झापा-५ मा बालेन साहको ऐतिहासिक जीत, केपी शर्मा ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको

गोकर्ण विष्टको हारपछि मदानेका युवा संघ अध्यक्ष भट्टराईले दिए राजीनामा

गुल्मी । नेकपा (एमाले) निकट युवा संघ नेपालको मदाने गाउँकमिटीका

अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का