४ पुस २०८२, शुक्रबार | December 20, 2025

धनगढीको एक जंगलमा दुई युवतीको शव फेला



धनगढी । धनगढीको एक जंगलमा दुई युवतीको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका ७ बेलीको जंगलमा धनगढी ७ कै १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता प्रतिक विष्टले प्रारम्भिक अनुसन्धानमा दुवैजनाले विष सेवन गरी आत्महत्या गरेको खुल्न गएको जानकारी दिनुभयो ।
उहाले भन्नुभयो,‘शव भेटिएको स्थान नजिकै सेल्फास नामक विषादी पवनि फेला परेको छ, बिष सेवन गरेर नै आत्महत्या गरेको हुनसक्छ ।’
दुवै शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । दुवै युवतीहरु सँगै बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १२ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको