७ चैत्र २०८२, शनिबार | March 21, 2026

प्रेमिकासँगै नहरमा हाम फालेका युवकको शव फेला



कञ्चनपुर । कञ्चनपुरको नहरमा हाम फालेर वेपत्ता भएका युवक मृत भेटिएका छन् । कञ्चनपुरमा प्रेमिकासँग नहरमा हामफालेका नेपाली सेनाका एक जवानको मृत भेटिएका हुन ।

भीमदत्त नगरपालिका–१ भाँसीस्थित नहरमा भीमदत्त नगरपालिका–२ महुलीयाकी रेनु चौधरी (प्रेमिका)सँगै हाम फालेका भीमदत्त नगरपालिका–२ उल्टाखामका २३ वर्षीय राकेश चौधरी ९(प्रेमी) मृत फेला परेको कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले बताए ।

प्रहरीका अनुसार प्रेमिका रेनुसँगै नहरमा हाम फालेका प्रेमी राकेश नेपानी सेनाको जवान पदमा कार्यरत थिए ।

दुवैजनाले एकसाथ आत्महत्या गर्ने उद्देश्यले हाम फालेको स्थानीयले देखेपछि उद्दारको सुरु गरिएको थियो । प्रेमिका रेनुलाई भने स्थानीय सकुसल उद्दार गरेका थिए । रेणुको महाकाली अस्पताल कञ्चनपुरमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ ।
घटनाबारे थप अनुसन्धान गरीरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १ : ०२ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका