५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बांकेमा प्रतिबन्धित बाघको छाला र हड्डी सहित १ जना पक्राउ



नेपालगन्ज । गैर कानुनीरुपमा लुकाई राखेको टाटे बाघको छाला सहित बांकेबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

आज सांझ नेपाल प्रहरीको ५ नम्बर प्रदेश ब्युरो दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटीएको प्रहरी टोलिले बाँके राप्तीसोनारी १ सिमलघारी बस्ने नवराज घर्ति मगरले आफ्नै घरको मकै बारीमा लुकाई छिपाई राखिईएको टाटेपाटे बाघको छाला,र हड्डी सहित घर्तीलाई पक्राउ गरेको छ ।

बिशेष सुचनाका आधरमा प्रहरीको संयुक्त टोलिले घर्तीको घरमा खानतलासी गर्दा प्रतिबन्धीत टाटे बाघको छाला र हड्डी फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका घर्तीलाई बन्य जन्तु तस्करीको अभियोगमा आवस्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ७ : ४० बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले