३ असार २०८३, बुधबार | June 17, 2026

पाटन अस्पतलमा मृत्यु भएका गोरखाका युवकलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । पाटन अस्पतालमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय एक युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका ती युवकलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो ।

गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  २ : १४ बजे

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ४५

पाल्पामा जनै बाट्न सिक्दै नयाँ पुस्ता

पाल्पा । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा

चार दिनको गिरावटपछि नेप्से स्थिर, कारोबार रकम घट्यो

काठमाडौं । लगातार चार कारोबार दिन ओरालो लागेको सेयर बजार

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व