१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लायन्स क्लब अफ बुटवल बेलवास सिर्जनशीलको वृक्षारोपण



बुटवल । लायन्स क्लब अफ बुटवल बेलवास सिर्जनशीलले वर्ष २०१९/२० मा गरेको कार्यलाइ निरन्तरता दिदै बर्ष २०/२१ का अध्यक्ष बिमला गैरेको अध्यक्षता र डिष्ट्रिक कोडिनेटर पुरुषोत्तम प्रधानाङ्गको प्रमुख आतिथ्यतामा बुटवल १३ को भैरव मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा १०० बढी बिरुवाहरु रोपिएको लायन सिर्जनशील क्लबका अध्यक्ष गैरले जानकारी दिए । उनले हरियालीयुक्त, स्वच्छ र हराभरा बनाउने उद्देश्यले बृक्षारोपणलाई प्राथमिकता दिएको बताए ।

वृक्षारोपणसँगै बिरुवाको संरक्षण महत्वपूर्ण हुने भएकाले हरेक घर र समुदायले बिरुवाको संरक्षणमा चासो दिनुपर्ने उनको भनाइ छ । कार्यक्रममा प्रमुख अतिथी डिष्ट्रिक कोडिनेटर पुरुषोत्तम प्रधानाङ्गले वातावरण संरक्षणका लागि वृक्षारोपणलाई प्रवद्र्धन गर्नुपर्ने बताए ।

त्यस्तै बुटवल १३ का जनप्रतिनिधि बेद प्रसाद गैरले वातावरण संरक्षणका लगि यसक्षेत्रमो लायन शृजनशिल कलव बृक्षारोपण गरेको काम सराहनीय रहेको बताउदै शुभकामना दिएका थिए ।

उक्त कार्यक्रममा शिवलाल उपध्याय शोभाखर पाण्डेय उमलाल बन्जाडे, ओमकार अचार्य, मधुकला कुवर लगायतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ९ : ४९ बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत