२८ भदौ २०८३, आइतबार | September 14, 2026

मौद्रिक नीतिले दियो घर कर्जामा सुविधा, धितो मूल्यको ६० प्रतिशतसम्म आवास कर्जा पाइने



काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै धितो मूल्यको ६० प्रतिशतसम्म आवास कर्जा सुविधा दिने भएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले आवास कर्जामा धितो मूल्यको ६० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

निजी आवासीय आवास कर्जाको हकमा कर्जा सुरक्षणमूल्य अनुपातको सीमा ६० प्रतिशत कायम गरिने मौद्रिक नीतिमा उल्लेख छ । ।त्यसैगरी, घर जग्गा तथा रियल स्टेट क्षेत्रमा प्रवाह हुने कर्जाको सम्बन्धमा कर्जा सुरक्षणमूल्य अनुपात काठमाडौं उपत्यका भित्रको लागि ४० प्रतिशत कायम गरेको छ भने अन्य स्थानको हकमा ५० प्रतिशत यथावत कायम गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ८ : ५७ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा