२३ श्रावण २०८३, शनिबार | August 9, 2026

सनराईजको अनाथलाई सहयोग



बुटवल । लायन्स क्लब अफ बुटवल सनराईजले अनाथ बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ ।

क्लबको वार्षिक कार्यक्रम अन्तरगत सुनौलो घरको सहयोगमा सिर्जनशिल सस्था नेपालका सडक बालबालिकालाई शनिबार खाद्यान्न सहयोग गरेको क्लबका अध्यक्ष समुन्द्र श्रेष्ठले बताए । सडक बालबालिकाहरुलाई ट्रान्जिट होम संचालन गर्दै आएको संस्थालाई सहयोग सामग्री हस्तान्तरण गर्दै लायन्स ईन्टरनेश्नल ३२५ बि २ का पास्ट डिजि सुनिल ओझा, जिएमटी डिष्ट्रिक को अर्डिनेटर सुनिता श्रेष्ठ, डिसि पुरुषोत्तमभक्त प्रधानाङ्ग, रिजनचेयरपर्सन सीता भट्टराई, विनित भट्टराई, गाईडलाईन केदार भुषाल, कार्यक्रम संयोजक सपना आचार्य श्रेष्ठले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्घता जनाए ।

सिर्जनसिलका अध्यक्ष प्रतिमा शर्माले सडक बालबालिकाको विषयमा सरोकारवालाहरू सचेत हुनुपर्ने बताईन ।

भविष्यका कर्णधार मानिने बालबालिकाहरु नै सडकमा हुनु चिन्ताको विषय भएको उनले दुखेसो गरिन ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : ५१ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी