१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

फिदिम बजार एकहप्ता बन्द



पाँचथर । आज देखि पाँचथरको फिदिम बजार एक हप्ताको लागि बन्द हुने भएको छ ।

नगरपालिकाले अत्यावश्यकीय बाहेक एक हप्ताका लागि सबै बजार बन्द गराउने निर्णय गरेको हो । बिहीबार राति १२ बजेबाट अत्यावश्यकीय बाहेक सामग्रीका पसल बाहेक अन्य सबै पसल बन्द गर्ने निर्णय गरेको नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङले जानकारी दिए ।

नगरपालिकामा समेत पछिल्लो समय कोरोना संक्रमितको संख्यामा बढ्न थालेको पछि नगरपालिकाले यस्तो कदम चालेको हो ।

त्यसैगरी सवारी सञ्चालनमा पनि भदौ १२ गतेदेखि आगामी भदौ १८ गतेसम्मका लागि रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ५ : ३५ बजे

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका-१० चानेमा गएको पहिरोका कारण पाँच

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आज बिहानका

काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए

झापा । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक