१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय २० जना नयाँ संक्रमित थपिए



काठमाडौं । बुधबार नेपालमा देशभर १ हजार १ सय २० जना नयाँ संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा १ हजार १ सय २० जनामा कोरोना संक्रमण भएका हुन ।

आज देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार १ सय २० जनासहित देशभर संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये २३ हजार २ सय ९० जना उपचारपछि घर फर्किएका छन् भने २ सय ५१ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ४ : २९ बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा