११ श्रावण २०८३, सोमबार | July 27, 2026

रुपन्देहीमा थपिए एकै दिन ५० नयाँ संक्रमित, बुटवलमा थपिए ३१ जना



बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ५० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार २१ महिला र २९ पुरुषमा बिहिबार संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा सबैभन्दा बढी बुटवल उपमहानगरमा ३१ जनामा संक्रमण पुष्टि भएको छ भने सिद्धार्थ नगर नगरपालिका र ओमसतिया गाँउ पालिकामा ४/४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरि देवदह नगरपालिका र गैडहवा गाँउपालिकामा २।२ जना तथा तिलोत्तमा नगरपालिका र रोहीणी गाँउपालिकामा १/१ जना संक्रमति थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीमा बिहिबारसम्ममा ११३३ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा अहिले पनि ६२६ जनाले बिभिन्न आइसोलेसनमा उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ४ : ५५ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न