३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

सोमबार देशभर ९७९ जनालाई कोरोना संक्रमण



काठमाडौं । सोमबार ९७९ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले २४ घण्टामा ९७९ जना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

९ हजार २१८ पीसीआर परीक्षण गर्दा ३३८ जना महिला र ६४१ पुरुषमा संक्रमण देखिएको हो ।

यससँगै हालसम्म ४७ हजार २३६ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ ।

जसमध्ये ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा बसेका छन् भने ७ हजार १९० जना होम आइसोलेसनमा बसेका छन् ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ४ : ३९ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र