१८ माघ २०८२, आइतबार | February 1, 2026

एकै पटक १४ कर्मचारी कोरोना संक्रमित भएपछि बाँके मालपोत ३ दिन बन्द



नेपालगन्ज । बाँकेको नेपालगन्ज स्थित मालपोत कार्यालयमा एकै पटक १४ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको काम ३ दिनका लागि स्थगित गरिएको छ ।

शनिबार भेरी अस्पताल प्रयोगशालाबाट आएको पीसीआर रिपोर्टमा एकसाथ १४ जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको हो । प्रमुख मालपोत अधिकृत प्रेम दौल्यालले एक सुचना प्रकाशित गर्दै भाद्र ३१ गते सम्मका लागि कार्यालय बन्द रहने जानकारी दिएका छन् ।

जोखिम नियन्त्रण गर्नका लागि कार्यालय बन्द गर्नु परेको सुचनामा उल्लेख गरिएको छ । बाँके मालपोत जिल्लामा सबैभन्दा बढी भिड हुने कार्यालय मध्यमा पर्दछ ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ४ : २७ बजे

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि

सुक्खा पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध

रसुवा । रसुवा जिल्लाको टिमुरे-रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको

बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक-अभिभावकलाई लक्षित अटिजमसम्बन्धी अभिमुखीकरण सम्पन्न

बुटवल । बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्या समयमै पहिचान गर्न प्रारम्भिक

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न