२९ मंसिर २०८२, सोमबार | December 15, 2025

रुपन्देही युवा समुहद्धारा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । रुपन्देही युवा समुह बुटवल नगर कमिटिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोभिडका कारण पछिल्लो समय रक्तदान कार्यक्रम नभइरहेको अवस्थामा युवा समुहले रक्तसञ्चार केन्द्र बुटवलको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

समुहका जिल्ला अध्यक्ष विशाल गुप्ताले रगतको माग उच्च भएपनि आपुर्तिमा असहज नहोस भन्ने उद्देश्यले बुटवल नगर समितिले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । रक्तदान कार्यक्रममा ३० पोईन्ट रगत संकलन भएको थियो ।

नगर कमिटि अध्यक्ष विमल पौडेलको अध्यक्षता तथा युवा समुहका संस्थापक आनन्द प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा जिल्ला कोषाध्यक्ष अभिषेक जैसवाल, तिलोत्तमा अध्यक्ष तिलक प्रसाद ढकाल, तिलोत्तमा सह सचिव सायद पाठक, बुटवल नगर कोषाध्यक्ष अप्सना परियार, फुलबारी गाईज अध्यक्ष शिव राना, उपाध्यक्ष सरोज दर्लामी, तरुण दल जिल्ला सदस्य सदस्य सुनिल शाही लगाएले बोलेका थिए ।

कार्यक्रम जिल्ला महासचिव कृष्ण प्रसाद खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ८ : २६ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष