४ पुस २०८२, शुक्रबार | December 19, 2025

धरानमा उपचाररत् मोरङका थप एक कोरोना संक्रमितको मृत्यु



सुनसरी । मोरङका कोरोना संक्रमितको धरानमा मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक जना कोरोना संक्रमितको गएराति मृत्यु भएको हो ।

मोरङको धनपालथान ६ का ४० वर्षीय पुरूष रहेको आइतबार राति ८:४५ बजे मृत्यु भएको विज्ञान प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

वीपीको ल्याबमा भदौं २६ गते शुक्रबार गरिएको पिसिआर परिक्षणले उनमा संक्रमण पुष्टि गरेको थियो । सोही राती साढे १० बजेको समयमा उनलाई प्रतिष्ठानको अर्थो अवजरभेसन वार्डबाट कोरोना वार्डमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ८ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको