२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रुपन्देहीमा कुल संक्रमितको संख्या २ हजारको नजिक पुग्यो, आइसोलेसनमा उपचार गराउनेको संख्या पनि १ हजार नजिक



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार रुपन्देहीमा २६ महिला र ३२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा सबैभन्दा बढी बुटवल उपमहानगरमा ३० जनामा संक्रमण पुष्टि भएको छ भने रोहिणी गाँयपालिकामा ११ जना, सिद्धार्थ नगर नगरपालिकामा ८ जना, कञ्चन गाँउपालिकामा ६ जना र देवदह नगरपालिकामा ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या १८२१ जना पुगेको छ । जिल्लामा ८३९ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने ९६२ जनाले बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ५ : १७ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात