४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देहीमा ४० जना कोरोना संक्रमित थपिए



बुटवल । बुधबार रुपन्देहीमा ४० जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा १८ जना महिला र २२ जना पुरुष गरी ४० जना कोरोना संक्रमित थपिएका हुन ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या १ हजार ८६१ पुगेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिकाका २४ सहित ४० जना संक्रमित थपिएका छन् ।

त्यस्तै सैनामैना नगरपालिकाका ६ जना, सिद्धार्थनगर नगरपालिकामा ५ जना, तिलोत्तमा नगरपालिकाका ४ जना र सियारी गाँउपालिकाका १ जना गरी ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छन ।

रुपन्देहीमा १ हजार १ सय जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

रुपन्देहीमा बुधबारसम्ममा ७ सय ४१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रुपन्देहीमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  ७ : ३४ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता