१० श्रावण २०८३, आइतबार | July 26, 2026

बिहिबार बुटवलमा ३ जना कोरोना संक्रमित थपिए



बुटवल । बुटवल उपमहानगरपालिकामा बिहिबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा २ जना महिला र १ जना पुरुष गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा १ जना, वडा नम्बर ८ मा १ जना र वडा नम्बर ११ मा १जना संक्रमित थपिएको बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखा कोभिड-१९ फोकल पर्सन कुन्दन कुमार सिंहले जानकारी दिए ।

यो सँगै बुटवलमा संक्रमितको संख्या ६४४ पुगेको छ । जसमध्ये ३४० जना संक्रमित निको भएका छन् भने ३०४ कोरोना संक्रमित उपचाररत अवस्थामा रहेका छन् ।

बुटवलमा हालसम्म कोरोना संक्रमणबाट २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ५ : २९ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले